×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

पैसा बाँडेको आरोपमा वडाध्यक्ष नियन्त्रणमा

पैसा बाँडेको आरोपमा वडाध्यक्ष नियन्त्रणमा

ब‌ैशाख २९, २०७९

पोखरा- पोखरा वडा नम्बर १६ मा मतदातालाई पैसा बाँडेको आरोपमा वडाध्यक्ष सहित एमाले कार्यकर्ताहरूलाई विपक्षी गठबन्धनका नेता कार्यकर्ताहरूले नियन्त्रणमा लिएका छन् । पैसा बाँडिरहेको आरोपमा १६ नम्बर वडाको घट्टेकुनाबाट वडाध्यक्ष जीवन आचार्य सहितलाई नियन्त्रणमा लिएका हुन् ।  त्यसपछि स्थानीयले प्रहरीलाई बुझाएका थिए । प्रहरीले केहिबेर राखेर सम्झाएपछि छोडेको छ ।

सबै पढ्नुहोस