गृह जिल्लामा कर्णबहादुर मल्लमाथि खनिए देउवा, भने– ओलीको चाकडी गर्न थालेछ
बैशाख २६, २०७९डडेलधुरा- कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीबाट निष्कासित गरिएका नेता कर्णबहादुर मल्लमाथि खनिएका छन्। गृहजिल्ला डडेल्धुराको गन्यापधुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा मल्लमाथि खनिएका हुन्। मल्ल कतैबाट परिचालित भएर एमाले अध्यक्ष ओलीको चाकडी र्ग थालेको देउवाले आरोप लगाए। उनले भने, ‘कांग्रेसको नेता बनाएको मान्छे
सबै पढ्नुहोस