×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमसीसी संसद्‌मा टेबुल हुन्छ भन्नेमा प्रधान मन्त्री विश्वस्त हुनुहुन्छ : गगन

एमसीसी संसद्‌मा टेबुल हुन्छ भन्नेमा प्रधान मन्त्री विश्वस्त हुनुहुन्छ : गगन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) एमसीसी संसद्‌मा टेबुल हुनेमा प्रधान मन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन् ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘उहाँ (प्रधान मन्त्री) भोलिको संसद्‌मा एमसीसी टेबुल हुने कुरामा विश्वस्त हुनुहुन्छ ।’

प्रतिकृया दिनुहोस्