×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काेर एरियाकाे २०० मत गन्दा स्थापितकाे ११८

काेर एरियाकाे २०० मत गन्दा स्थापितकाे ११८

काठमाडौँ-  काठमाडाैँ महानगरकाे जारी मतगणनामा अहिले काठमाडौँकाे काेर क्षेत्रमा पर्ने वडा नम्बर २७ काे पनि मतगणना भइरहेकाे छ । प्राप्त पछिल्लाे जानकारीअनुसार यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् । महाबाैद्ध क्षेत्रमा पर्ने याे वडामा हालसम्म गनिएका २०० मतमध्ये एमालेका उम्मेदवार केशव स्थापितले ११८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्