×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्विटरले दियो इन्डियामा भ्वाइस म्यासेज सुविधा

ट्विटरले दियो इन्डियामा भ्वाइस म्यासेज सुविधा

काठमाडौं- माइक्रोब्लगिङ वेबसाइट ट्विटरले भारतमा आफ्नो विशेष फिचर सुरु गरेको छ। अब त्यहाँका ट्विटर प्रयोगकर्ताले अडियो मेसेन पनि पठाउन सक्ने छन्।
ट्टिरका अनुसार, कम्पनीले भारतीय प्रयोगकर्ताकाका लागि डाइरेक्ट मेसेज(डीएम)मा भ्वाइस मेसेजसको सपोर्ट जारी गरिदिएको छ। अहिले यसको परीक्षण चलिरहेको पनि ट्विटरले बताएको छ। यसअघि यस्तो सुविधा जापान र ब्राजिलमा उपलब्ध थियो।

(एजेन्सी)

प्रतिकृया दिनुहोस्