×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन खेलमा पराजित नेपालको प्रतिस्पर्धा बंगलादेशसँग

तीन खेलमा पराजित नेपालको प्रतिस्पर्धा बंगलादेशसँग

काठमाडौँ- भारतको जमशेदपुरमा जारी यू १८ महिला साफ च्याम्यिनसिपमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्दैछ । भारतको जमशेदपुरमा आयोजना भएको यू १८ महिला साफमा नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्न लागेको हो । 

घि नेपालले तीन खेलमा हार बेहोरिसकेको छ । जसमा भारतसँग लगातार दुई हार बेहोरेको छ भने बंगलादेशसँग एक हार बेहोरेको थियो । आजको खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।

आजको खेलमा नेपालले जित निकाल्न सके प्रतियोगिताको विजेता भारत हुनेछ । यदि आजको खेलमा बंगलादेशले जित निकालेको अवस्थामा उपाधिको लागि प्रतियोगिताको अन्तिम खेल पर्खनु पर्नेछ । डबल राउन्ड रोविनको शीर्षस्थानमा रहने टिमले यू १८ महिला साफको उपाधि जित्नेछ ।

प्रतिकृया दिनुहोस्