×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

१३ वर्षिया बालिकाको हत्या

१३ वर्षिया बालिकाको हत्या

एजेन्सी -भारत उत्तर प्रदेशको झाँसी जिल्लामा शुक्रबार एक बालिकाको हत्या भएको छ। 

१३ वर्षिया बालिकाको हत्या उनकै बुवाले कोदाली प्रहार गरेर गरेको प्रहरीले जानकारी दिएको छ। बल्लु प्रजापती नाम गरेका व्यक्तिले आफ्नो प्रेमप्रसँग लुकाउन आफ्नै छोरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानको क्रममा प्रजापतीले आफ्नो छोरीको हत्या छिमेकी गाँउका व्यत्तिरुहले गरेको बयान प्रहरी समक्ष दिएका थिए। तर, प्रहरीले उनको झुटबाट पर्दा उठाएर घटनाको सत्यतथ्य पत्ता लगाउन सफल भएको हो। 

प्रतिकृया दिनुहोस्