२०८२ साउन २३, शुक्रबार
काठमाडौँ- सत्ता गठबन्धनको बैठक थाँती राखेर बालुवाटारमा तीन नेता छुट्टै छलफलमा जुटेका छन्।
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved