×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनले बढाए मतान्तर, केशव स्थापित पछ्याउँदै

बालेनले बढाए मतान्तर, केशव स्थापित पछ्याउँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले १ हजार ८९० पाएका हुन् । 

उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १ हजार ९७ मतका साथ पछ्याइ रहेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ९४९ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

प्रतिकृया दिनुहोस्