×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिके राउत पनि पुगे बालकोट

सिके राउत पनि पुगे बालकोट

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउत पनि केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेका छन् ।  एमाले, माओवादी, रास्वपा र जसपा गरी ४ दलको बैठकले सरकार बनाउने तयारी सुरु गरेसँगै उनी ओली निवास बालकोट पुगेका हुन् ।

सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि आफू बालकोट आएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्