×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासमा मतदान हुँदै

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासमा मतदान हुँदै

गण्डकी प्रदेश,पोखरामा विशेष अधिवेशनको तेस्रो बैठक भर्खरै शुरु भएको छ । आजको कार्यसूचीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिँदैछ ।

कार्यसूचिको पहिलो नम्बरमा मुख्यमन्त्री गुरुङमाथि प्रदेश सभाको विश्वास छैन भनी सभासमक्ष प्रस्तुत अविश्वासको प्रस्तावउपर छलफल हुने बताइएको छ ।

मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको छलफल क्रममा उठेका प्रश्नहरुको सम्बन्धमा जवाफ दिएपछि आजै उक्त प्रस्तावमाथि मतदान हुने प्रदेशसभा सचिवले जारी गरेको सूचनामा उल्लेख्य छ ।

प्रतिकृया दिनुहोस्