×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

जिल्ला कमिटीहरूलाई ओलीकाे निर्देशन- सहमतिबाट नेतृत्व टुङ्ग्याउनुस्

जिल्ला कमिटीहरूलाई ओलीकाे निर्देशन- सहमतिबाट नेतृत्व टुङ्ग्याउनुस्

काठमाडाैँ- एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीलेले ६३ वटा जिल्ला अधिवेशनकाे उद्घाटन गरेका छन् । काठमाडाैँकाे केन्द्रीय कार्यालयकाे एक्सन रूमबाट ओलीले जिल्ला अधिवेशनहरूकाे उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै ओलीले सहमतिबाट जिल्ला नेतृत्व टुङ्ग्याउन आग्रह गरेका छन् । ‘एमालेले शुरूदेखि नै सहमतिबाट नेतृत्व चयन गर्दै आएकाे छ,’ ओलीले भने, ‘नभए पनि स्वस्थ प्रतिस्पर्धा अपनाउँदै आएकाे छ । जिल्लाहरूमा सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्नुस्, प्रतिस्पर्धा नै हुने भयाे भने पनि स्वस्थ प्रतिस्पर्धा गर्नुस् ।’

प्रतिकृया दिनुहोस्