×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफू काँचो नेतृत्वको पक्षमा नभएको भन्दै पशुपतिशमशेरले गरे थापालाई समर्थन

आफू काँचो नेतृत्वको पक्षमा नभएको भन्दै पशुपतिशमशेरले गरे थापालाई समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले आफू अध्यक्षका आकाङ्क्षी राजेन्द्र लिङ्देनको पक्षमा नरहेको बताएका छन् । अहिले चलिरहेको मतदानमा आफूले लिङ्देनलाई समर्थन गर्ने भन्ने फेसबुक स्ट्याटस आएको भन्दै राणाले त्यो आफूले लेखेको नभई कसैले कीर्ते गरेको भन्दै आफू ‘काँचो नेतृत्वको पक्षमा नभएको’ बताएका हुन् ।

पार्टीको नयाँ नेतृत्व लागि अहिले जारी मतदानमा आफू अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनका पक्षमा नरहेको बताएका हुन् । निजी निवास विजयवासबाट हस्तलिखित विज्ञप्ति निकाल्दै उनले आफ्नो धारणा प्रष्ट पारेका हुन् ।

राणाको विज्ञप्ति-

 

 
 

प्रतिकृया दिनुहोस्