×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भट्ट, सचिवमा धामी चयन

एमाले बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा भट्ट, सचिवमा धामी चयन

काठमाडौं - नेकपा (एमाले) बैतडी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा यज्ञ भट्ट (यदु) चयन भएका छन् ।
 मा सम्पन्न सम्मेलनबाट भट्टको अध्यक्षताा २१ सदस्यीय कमिटी बनेको हो ।
उपाध्यक्षमा पार्वती धामी साउद र विरेन्द्र धानुक चयन भएका छन् । यस्तै सचिव रविन्द्र सिंह धामी,सहसचिवमा तपेन्द्र बिष्ट र कोषाध्यक्षमा रमेश माल रहने गरि १२ सदस्यीय कमिटी चयन गरिएको छ ।
सम्मेलनको प्रमुख अतिथि पुर्व मन्त्री एवंम एमाले पोलिटब्युरो सदस्य गणेश ठगुन्ना रहेका थिए ।

प्रतिकृया दिनुहोस्