×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

मदन पुरस्कार प्राप्त  पुस्तक ऐॅठन पढेपछि जनयुद्दको  सम्झना गरायाे

मदन पुरस्कार प्राप्त  पुस्तक ऐॅठन पढेपछि जनयुद्दको  सम्झना गरायाे

दिपक सुबेदी बिप्लब । "युद्धले बनाएको खोट कोखाटामा मासुले पुरीन सक्छ तर भाबनाको चोटमा पुरिन सक्दैन चाय कुरुक्षेत्रको होस वा  प्रथम बिश्वयुद्द  होस वा दोस्रो ,चिनको युद्द होस वा जापान हिरोसीमा नागासाकीरो होस चाय नेपालको जनयुद्द को होस दुनियाँ मा कहि कतै को युद्दले पनि पुरीन सक्दैन हो तेस्तै युद्द बाट छटपटायर मरणसई्यअबस्था का भावना र बाच्नु र मर्नुको दोधारको अबस्थाबाट पिल्सीयर निस्कियका आवाज र  भावनालाई समेटीयर चित्रणगर्न खोजियको बियोगको चित्कार हो ऐॅठन ।

अछाम मा जन्मनुभयका ओझा ले बाल्यअबस्था कैलाली बिताउनुभयको थियो सानै देखी कला साहित्य मा रुची  राखेका उनले  साहित्य सगसगै उच्च शिक्षा काठमान्डौ मा गर्नुभयको थियो  कबिता गजल बाट सुरुगर्नुभयका ओझा काब्य बाट आख्यानलाई रोज्नुभयसगै साम्राज्य जमायको पाईन्छ  पछिल्लो समय एैलानीमा  कुनै पिछडीयको क्षेत्रको जुन जाती समुदायको बास्तबिक कुरालाईसाहित्यको माध्यमबाट बिसङगीत बिक्रीतीलाई प्रस्ट सगं चित्रीत उजागरण गर्दै राज्य सरकार समक्ष पस्कदै गर्दा अधालत जान सम्म बाध्यबनायका लेखक लाई झनै बलियो सगं त्यो युद्द को चितकारलाई एउटा यथार्थको ऐना जस्तै जसले बलियो इतिहासका धर्काहरूलाई कोट्याउँदै युद्द भुमीसमयको सतहमा रहेका ती सत्यहरू यथार्तलाई उजागर गरेका छन्, जसलाई कहिल्यै समाजले हेर्न चाहँदैन तिनै कुराको बुलन्द आवाज २०७९ सालमा मदनपुरस्कार पाप्त ऐॅठेन हो 

जब मानिसको बिकास भयो मानिस कहिल्यै स्वतन्त्र रहेन, कहिले हतियारको धारलाई हतियारकै छायाँले ढाक्छ। बन्दुकले लाई नियन्त्रण गर्न खोज्छ कहिले मिसाइलले कहिले एटमबम जस्तो अत्याधुनिक को भयको चेतनाको उज्यालो देखिन्दैन तर समाजलाई साम्राज्य बनाउन खोज्यो तर तेसको परिणाम र निस्कर्ष लाई सस्थागत गर्न अझै सकेको देखिदैन 
दुश्मनको किल्लामा घुसेर 
गाड्नु छ जितको ध्वजा हो।
 जनताको रगत चुस्ने गद्दारलाई 
छानी छानी मार्नु छ धुजा धुजा हो। 
कोर्नु छ रगतले जनताको इतिहास 
बन्दुकले ढाल्नु छ सामन्तीको समाज 
गरिबको सपना जोड्ने हामी पुल 
बलिदानले उमार्नेछ विकासको मूल ॥
यस्ता परिबर्तनसील साहित्यिक शब्द झन्डै २ दसक सरकार र देशको मुख्य बागडोर मा रहेता पनीअझै सडकका भित्तामा मात्रै सिमीत भयो 
यदि चेतना साँच्चै जागेको भए, हिंसाको मृत्यु भइसक्नु पर्थो तर सत्ताका हातमा शक्ति छ, चेतना  विचारको व्याख्या गर्ने सामर्थ्य छ? तिनै व्याख्याले आम मानिसको मन मुठ्ठीभित्र कसिदिन्छ, जसको स्वार्थले अन्धकार र अन्धो बनायकोनेतृत्व र सत्ता पक्ष वा बिपक्ष माहोबादी वा आतङ्ककारी सबैखालका युद्द बाट आउने परिराणामसबैलाई थाहा भयतापनी त्यो द्रदनाक अबस्थाबाट निस्केको आवाज लाई साहीत्यको रुममा बियोगान्त क्षणको ऐॅठेनमा रुपमा प्रतुत गरेको पाहिन्छ ✍️
 

पुस्तकको मध्यरार्ध र मा लेखाईको उताबचडाब क्षणलाएई अध्यनलगर्दैगर्दा जुन छापामारभन्ने रक्षक होईनन राक्षस जस्तो   गरियको  ब्यबाहार त्यो १०/१२बर्षीय बालीकाको बलत्कार ले शरिरलाई नै जिरीङग र भाबुक , र आत्मगलानी बनाउछ  उता रक्षकको रुपमा राष्टको बर्दी लगायका सिपाई आर्मीका अफिसरहरु  नरपिचास ले पशुसरह  दानबरुपीव  ब्येबाहारलेमुटुमा छुरा रोपे जस्तो बनाउछ यस्ता उताबचडाब हुदै समालीयर बनेको ऐठन  अध्यनगर्दा मलाई पनी तिनै कुरुपक्षेत्र ,हिरोसीमा ,खारा ,दिपायल ,बेनीम्याग्दी  ग्यास च्यामर भट्टीमा को  चिनको घटना  मा सरिक भयझैगराउछ तेसैले पनी ऐंठन" तेससमयको काहलीलाग्दो समयको यथार्त साक्षी हो भन्ने गरेको छु । 
नया पुस्ता, लाई साहित्यको आधिभेरीसहितको आन्दोलनको अमर दस्तावेज को रुपमा प्रस्तुत गरेका छन १२बर्षको त्यो जनयुद्दको क्षणलाई बास्तबिक्ता लाई सतहमा गयर निहालीरहदा तेसको भाबना बिचार र यथार्थलाई उदेश्य प्राप्तीलाई आख्यान बाट पस्केका लेखकले जुन नेता र कार्यक्रता को बिचको खाडल लाई पुर्न सकेको देखीदैन नेताहरु युद्द युद्द नभयर धनयुद्द को रुपमा पनी झल्को आयको देखीन्छ ऐॅठेन को अन्त तिर जुन जनता युद्दको मोर्चाको कमान्डर गरिरहेका बिभीन्न पात्र लगायत को परिवार र समाज ले अझै पनी गास बास कपासको शिक्षा स्वास्थ लगायत बिहानखाय बेलुका केखाने जोडो मा १सरो कपडा पनि लगाउन पनी गार्हो र खुल्ला आकासमा  सपनाको महल सम्झनु पर्ने बाध्यता लागी आफ्नानेताहरु बिदेश मा उपचार गर्छन लाखौ लाख रुपया खर्च गरि बिदेशमा शुखसयर को जिबन बिताउथन उनिहरुलाई तेस ठाउमा पुर्याउने जनताले  २हात जोडी सबिनय गर्नुपरेको यथार्त लाई प्रस्टाउनुभयको छ यस्तै विभिन्न खालका आन्दोलन तथा बेवस्ता परिबर्तन मा भयपनि दुखी पिछडीयका  गरिवी गाउ हाउरा परिवार सगै जनस्थरमा परिबर्तन आयको देखीदैन र परिबर्तन मुखीहुन खोजेको पनि पाईदैन खाली राज्यसत्त्ता को हालीमुहाली र राज्यकोष को दुरुपयोग गरि आफुर आप्नो परिवारको लागी मात्रै परिबर्तन भयको पनि झिल्को देखीन्छ

कथा ले कहिले महाभारत को युद्द पछि  कुरु क्षेत्रको त्यो रक्त्तामे आहाल मा  डुबुल्की लाउँथ्यो त कहिले हिरोसिमा बि २९एटमबम खसेपछि बनेका  कन्काल  मरुभुमी सँग सुताउँथ्यो।कहिले हिटलरले गरेको ग्यास च्यामर भट्टीमा  ति ६०हजार भन्दा बडीको ज्यान लियको  ठाऊको कल्पनाले म यहि धर्तीमा छु की कतै जस्तो गरि निसास्सीयर ब्युजीन खोज्दा त्यो देब्रे हातले रेटे रेटे पारेर रुखमाथी हात खुट्टा र घाटी लाई छुट्टा छुट्टै क्रुद यातानानबाट हत्या गर्दा बगेको रगताम्मेमा बनेको भेरीनदी माथीको जङगल कुल्चेकी भन्ने  भान गरायो।
युद्ध अपराध मात्रै होइन युद्ध प्रती नै विमति राख्ने, मात्र नभयर घृणा सगै अझ एक कदम अगाडि बढेर मानवीय चेतनामाथि नै प्रश्न गर्ने साहस गरेका छन् लेखकले उपन्यास ऐठनमा १० बर्षे जनयुद्धले छाडेका दारुणीक भाबनालाई बोकेको एक यथार्त परक बुक हो ऐॅठेन यसले युद्द मा परेका पारियका र होमीयका सबैखालका जनताई राज्य सत्त्ता र सुपृयोकमान्डर तथा नेपाल सरकार ले अझै दुरी  नजिकाएको देखीदैन तेसैले पनी सरकार र जनताको दुरी बडेको देखीनेछ।

जनयुद्धवा सशस्त्र द्वन्द्व हाम्रा थुप्रै विषयवस्तु बनिसकेको छ र भोलीका दिहरुमापनिन बन्ने क्रम जारी नै छ। सबै खालका रचनाहरु यस्तो खालको नहुन सक्छन एक बिशेस खालको रचना मदनपुरस्कार पाप्त ऐँठन' मा द्वन्द्वकाललाई आफ्नै मौलिक र यथार्थ धरातलमा टेकेर सतहबाटनै आफ्नै स्वाद थपेर पेस गर्नुभएको छ । 
 शान्तिकोस्थापनाका खातीर बलीदान दिने अग्रभागमा उभिएका योद्धा जुनसुकै बेवस्थाको लागी किन नहोस आम नागरिक अझैपनी जिन्दगीभर  अन्धकार रुपमा नै पिल्सीयर कष्टकर दिबनयापान गर्न  बाध्य भयका छन ति सधै हालीमुहाली गर्ने नेताहरु र तिनीहरुका वरिपरी घुमीरहने छोटे राजाहरुलाई यो पुस्तक ऐँठनले सधै झकझकादै सपनामा पनि पिरोलि रहन्छ। जुन कुरुक्षेत्रको लडाइँ, हिरोसिमा र नागासाकीमा  को प्रथम बिस्श युद्द होस वा दोस्रो वा हाम्रै जनयुद्ध होस वा शसस्र्र पनि यही सिकाउँछ यहा पात्रफरक हुन सक्छन तर पात्रको मुल कल्पनाबाट उदाएको यथार्थको लाई नेपाल लगयत बिस्व दुनियाका मानबहरुबाट अर्ध र भाब एउटै हो तेस्तै युद्द बाट पिल्सीयका मरणसई्यअबस्था बाच्नु र मर्नुको दोधारबाट निस्कियका आवाज भावनालाई समेटीयर चित्रणगर्न खोजियको बियोगको चित्कार हो ऐॅठन  पिल्सीयर बसेको भोगाई बाट निस्केको चित्कारहो ऐठन लाई लियको छु मिले सम्म एक चोटी पठ्नुहोला धन्यबाद |✍️✍️


ग न पा ४ बाग्लुङ

हाल जापान टोक्यो

प्रतिकृया दिनुहोस्