×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

भरतपुरमा ८९ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नघ्यो

भरतपुरमा ८९ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नघ्यो

काठमाडाैँ- चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८९४०८ मत गन्दा उनले नेकपा एमालेका विजय सुवेदीले भन्दा अग्रता ७४१५ मत बढी ल्याएकी छन् ।

दाहालले ३२५१९ र सुवेदीले २५५८० मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ११२९६ मत आएको छ । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ३४९३४ र राप्रपाकी हिमला गुरुङले २००३१ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस्