भरतपुरमा मतान्तर बढाउँदै रेनु
जेठ ४, २०७९काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा १३६९ मत बढी ल्याएकी छिन् । यसअघि एक हजार ५० या त्योभन्दा पनि मतान्तर रहने गर्दथ्यो । दाहालले ९४०५ र सुवेदीले ८०३७ मत ल्याएका छन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४२४८ मत आएको छ । उपमेयर
सबै पढ्नुहोस