×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

काठमाडाैँ- गौरा पर्वको बिदा कटौती गरेको सुदूरपश्चिम प्रदेश सरकारको चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । 

सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको व्यापक विरोध भएको थियो ।

 

प्रतिकृया दिनुहोस्