×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा : डा. कार्की

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा : डा. कार्की

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधीहरूलाई कारागारसम्म गएर भेट्ने तथा रिहाइ गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! विधिको शासनलाई आफू अनुकूल नचाउन दिइनुहुँदैन। देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ। तत्काल यो अध्यादेश सच्याइयोस्, खारेज गरियोस्!!

प्रतिकृया दिनुहोस्