×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फिल्म ‘८३’ रिलिज हुनेबित्तिकै ह्यासट्याग ‘बोइकट’ ट्रेन्डिङ

फिल्म ‘८३’ रिलिज हुनेबित्तिकै ह्यासट्याग ‘बोइकट’ ट्रेन्डिङ

अभिनेता रणवीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ‘८३’ आज २४ डिसेम्बर हलमा रिलिज भएको छ । फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । अर्कोतर्फ, फिल्म रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा ह्यासट्याग बोइकट ‘८३’ (#Boycott83) ट्रेन्डिङ चलेको छ ।

यस्तै, फिल्मलाई दिल्ली सरकारले राज्यमा करमुक्त घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस्