×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

कर्ण दासका छोरा गीत सङ्गीतमा

कर्ण दासका छोरा गीत सङ्गीतमा

काठमाडौँ- गायक कर्ण दासका छोरा मर्कुश दासले गायनलाई निरन्तरता दिन थालेका छन् । उनले रोमान्टिक गीतका साथ पहिलो म्युजिक भिडियो  सार्वजनिक गरेका हुन् । ‘थाहा छैन’ बोलको गीतमा शब्द र संगीत कुशल पोखरेलको छ ।

मर्कुशले यस अघि समेत केही गीत गएकोमा ती गीतहरूको अडियो र लिरिकल भिडियो  मात्र सार्वजनिक भएको थियो । त्यसैले यो उनको पहिलो म्युजिक भिडिओ बन्न पुगेको छ । सुवीर भण्डारी र हिलारी रावल फिचर्ड भिडिओ दास स्वयम्ले निर्देशन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्