विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गैरहेका छन्
कार्तिक २६, २०७९एजेन्सी - विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरुले बताएका छन् । धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले चेतावनी दिएका बीबीसीले जर्नाएको छ ।
सबै पढ्नुहोस