×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन

भारतीय अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन

काठमाडौं- ४६ वर्षीय सिद्धान्त जिममा कसरत गरिरहेका बेला एक्कासी ढलेपछि कोकिलाबेन अस्पताल पुर्‍याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतीय टेलिभिजन अभिनेता सिद्धान्त वीर सूर्यवंशीको निधन भएको छ।

यसअघि कमेडियन राजु श्रीवास्तवलाई पनि जिममा कसरत गर्ने क्रममा हृदयघात भएको थियो।

सिद्धान्त वीरले टिभीका चर्चित सिरियल कुसुम, कसौटी जिन्दगी के, किन रिश्तों मे कट्टी बत्ती र जिद्दी दिल माने नामा काम गरिसकेका छन्।

उनले कुसुम, कसौटी जिन्दगी के, कृष्ण-अर्जुन, जमीं से आस्मान तक, क्या दिल मे है, गृहस्थी जस्ता धेरै टिभी सिरीयलमा काम गरेसकेका छन् ।

प्रतिकृया दिनुहोस्