फ्रान्सेली चर्चित लेखक डोमिनिक लापियरको निधन
मङ्सिर १९, २०७९एजेन्सी- फ्रान्सेली लेखक डोमिनिक लापियरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । ‘९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन भएको छ,’ लापियरकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग भनेकी छन् । लापियरका ‘फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये प
सबै पढ्नुहोस