एपीएफ, पीएम कप क्रिकेटको फाइनलमा
माघ ४, २०७८काठमाडाैँ- सशस्त्र प्रहरीको एफीएफ क्लव पीएम कप राष्ट्रिय टी ट्वेन्टी पुरुष क्रिकेटको फाइनल प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै एपीएफ फाइनल पुगेको हो । २३१ रनको लक्ष्य पछ्याएको आर्मी २० ओभरमा ९ विकेट गुमाएर १८३ रन मात्र बनाउन सक्यो । हिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा मात्र दुई विकेट गुमाएर २३० रन बनाएको थियो एपीएफका
सबै पढ्नुहोस