×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

यू-१९ विश्वकप : अब उपाधि दाबेदारको प्रतीक्षा

यू-१९ विश्वकप : अब उपाधि दाबेदारको प्रतीक्षा

माघ १६, २०७८

काठमाडाैँ- भारत लगातार चौथोपटक यू-१९ विश्वकपको सेमिफाइनल प्रवेश गरेसँगै उमेर समूहको लोकप्रिय यो विश्वकपमा अन्तिम चारमा पुग्ने सबै चार टिमको टुंगो लागेको छ । वेस्टइन्डिजमा जारी प्रतियोगितामा यू-१९ विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो । चौथो तथा अन्तिम क्वाटरफाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ५ विकेटले हराएर सेमिफाइनलमा स्थान बनायो ।

सबै पढ्नुहोस