आइपीएल २०२२ : अहिलेसम्मको स्थिति र झलक
बैशाख २५, २०७९इण्डियन प्रिमियर लिग (आइपीएल) २०२२ का आधाभन्दा बढी खेलहरू सम्पन्न भइसकेका छन् । १० टिम सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने गर्दछ । पछिल्ला सस्करणभन्दा यसपटकको प्रतियोगितामा दुई टोली थप भएका कारण राउन्ड रोबिन लिगका नियममा पनि केही परिवर्तन गर्दै १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । एउटा टोलीले लिग चरणमा कुल १४ खेल खेल्नुपर्छ । अहिलेसम्म प्रतियोग
सबै पढ्नुहोस