करिम बेन्जेमा बने च्याम्पियन्स लिगको ‘प्लेयर अफ द सिजन’
जेठ १८, २०७९काठमाडाैँ- रियल मड्रिडका करिम बेन्जेमा च्याम्पियन्स लिगको ‘प्लेयर अफ द सिजन’ बनेका छन्। च्याम्पियन्स लिगको विजेता टोली रियलका फरवार्ड बेन्जेमाले यो सिजनमा १२ च्याम्पियन्स लिगको खेलबाट १५ गोल गरेका थिए। उनी यस वर्षको बालेन डे’ओर उपाधिका पनि प्रमुख दाबेदार हुन्। बेन्जेमाकै टोलीका भिनिसस जुनियर सिजनको उत्कृष्ट युवा खेलाडी घोषित भए। २१ वर्षीय उनल
सबै पढ्नुहोस