उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै : सङ्क्रमण नियन्त्रणबारे छलफल हुने
पुस २५, २०७८काठमाण्डाै - कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज दिउँसो बस्न लागेको हो । कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको सङ्क्
सबै पढ्नुहोस