पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना
पुस २७, २०७८धनगढी - कैलालीको गेटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले सवार गाडी दुर्घटनामा परेको छ। महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो । मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाइ बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बि
सबै पढ्नुहोस