विद्युत् प्राधिकरणको गोदाममा आगलागी हुँदा करोडौँको क्षति
माघ १२, २०७९काठमाडौँ- हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाममा गए राति आगलागी हुँदा सामानहरू जलेर नष्ट भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरव रोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गए राति आगलागी भएको हो। गोदाममा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो।
सबै पढ्नुहोस