टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
माघ २३, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षि
सबै पढ्नुहोस