उत्तराखण्डका मुख्यमन्त्री धामी र सुदूरपश्चिम प्रदेशसभा संसदीय टोलीबीच भेटघाट
चैत २२, २०७८धनगढी - भारत उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीसँग सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिको टोलीले भेट गरेको छ । सोमबार समिति सभापति हर्कहादुर कुँवर नेतृत्वको संसदीय टोलीले मुख्यमन्त्री धामीसँग भेट गरेको हो । भेटमा मुख्यमन्त्री धामीले नेपाल र भारतको सम्बन्ध रोटी-बेटीको रहेको बताए । दुवै देशको परम्परा र संस्कृति एउटै रहेको भन्दै उनले सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने &n
सबै पढ्नुहोस