८ हप्ताभित्र आउने विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियन सरकारको घोषणा
माघ ५, २०७८एजेन्सी - अष्ट्रेलिया सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मन्त्रीपरिषद बैठकबाट निर्णय गर्दै धन्यवाद स्वरुप विदेशी विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरिएको बताइएको छ । जनवरी १९ देखि ८ हप्ताभित्र अष्ट्रेलिया प्रवेश गर्ने विदेशी विद्यार्थीलाई अध्यागमन विभागले शुल्क फिर्ता गर्ने बताइएको छ । प्रधामन्त्
सबै पढ्नुहोस