गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन सम्पन्न,भण्डारीको नेतृत्वमा नयाँ समिती घोषणा
कार्तिक २४, २०८२जापान । बिभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहनुभएका गुल्मी जिल्लाको सत्यवती गाउँपालिका बासी एकिकृत भएर गठन भएको गुल्मी सत्यवती समाज जापान को प्रथम अधिवेशन सम्पन्न भएको छ । नोभेम्बर ९ तारिख आईतवार टोकियोमा प्रथम केन्द्रिय अधिवेशन गरी गुल्मेली समाज जापानका निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डलले यो संस्था आधिकारिक भएको घोषणा गरेको हो ।
सबै पढ्नुहोस