पत्रकार महासंघ जापानले प्रवास पत्रकारिता पुरस्कार र पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने
माघ १८, २०८२जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको योगदानको कदर गर्न प्रवास पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा १० लाख येनको पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने महत्वपूर्ण निर्णयहरू गरेको छ। शाखाको हालै सम्पन्न नियमित दोश्रो बैठकले महासंघकाे १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखमा भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।
सबै पढ्नुहोस