दुधकोशी र तमोरमा खतराको तह पार, कहाँ-कहाँ छ जोखिम ?
असार २४, २०७८देशभर मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो । दिउँसो भने प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ
सबै पढ्नुहोस