समानुपातिक सूचीमा रहेका गुरुङ गण्डकीको प्रदेश प्रमुखमा सिफारिस‚ को हुन् गुरुङ ?
साउन १२, २०७८पोखरा - सरकारले गण्डकी प्रदेशको प्रमुखमा कांग्रेस नेता पृथ्वीमान गुरुङलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेता गुरुङलाई गण्डकी प्रदेश प्रमुखमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । प्रदेशमा सरकार तलमाथी हुँदा तत्कालीन प्रमुख अमिक शेरचनलाई हटाएर भण्डारीले सीता पौडेललाई पठाएकी थिइन
सबै पढ्नुहोस