ओली भन्छन्- एमाले कुनै गुण्डा दल होइन
साउन १०, २०७८नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गुण्डा दल नभएको बताएका छन् । आइतबार (आज) अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्च्यूअल सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २÷४ जनाको झुण
सबै पढ्नुहोस