दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग
साउन १५, २०७८नेपाली कांग्रेसले दार्चुलामा भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेको छ । शुक्रबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गरी तुइनबाट महाकाली नदी तर्ने क्रममा एक युवा बेपत्ता भएको घटनाबारे सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।
सबै पढ्नुहोस