जिल्ला कमिटीहरूलाई ओलीकाे निर्देशन- सहमतिबाट नेतृत्व टुङ्ग्याउनुस्
पुस २३, २०७८काठमाडाैँ- एमालेका अध्यक्ष केपी शर्मा ओलीलेले ६३ वटा जिल्ला अधिवेशनकाे उद्घाटन गरेका छन् । काठमाडाैँकाे केन्द्रीय कार्यालयकाे एक्सन रूमबाट ओलीले जिल्ला अधिवेशनहरूकाे उद्घाटन गरेका हुन् । उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै ओलीले सहमतिबाट जिल्ला नेतृत्व टुङ्ग्याउन आग्रह गरेका छन् । ‘एमालेले शुरूदेखि नै सहमतिबाट नेतृत्व चयन गर्दै आएकाे छ,’ ओलीले
सबै पढ्नुहोस