एमाले विजयी भएमात्रै मुलुकलाई स्थिरता दिन्छ : प्रदीप ज्ञवाली
असोज ३, २०७९काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राज्य संयन्त्रको चरम दुरुपयोग भएको बताएका छन्। सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्। प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाउनुका साथै लगाएको महाभियोग पनि ६ महिनासम्म छलफल
सबै पढ्नुहोस