पूर्व श्रममन्त्री तथा सांसद् श्रेष्ठले पारिश्रमिकबापतकाे तीस लाख दिए दान
असोज ४, २०७९काठमाडाैँ- तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पाँच वर्षमा पारिश्रमिकबापतको रु तीस लाख ९८ हजार सामाजिक सङ्घ संस्थालाई सहयोग गरेका छन् । पारिश्रमिकबापतको रकम विभिन्न सङ्घ संस्था, खानेपानी, विभिन्न रोगबाट पीडित बिरामीलाई सहयोग गरेको श्रेष्ठले जानकारी दिए । “मैले चुनावको बेला नै पारिश
सबै पढ्नुहोस