×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ का स्वास्थमन्त्री यादवले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

प्रदेश १ का स्वास्थमन्त्री यादवले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

विराटनगर- प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्फ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन् ।

मन्त्री यादवले दुवै तस्बिर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् । आइततबार कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउँदै मन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखिएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्