इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जित
असोज ७, २०७९काठमाडौँ- पाकिस्तानले इङल्याण्डलाई १० विकेटले पराजित गरेको छ । जारी टी-२० सिरिज अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले इङल्याण्डलाई १० विकेटले पराजित गरेको हो । इङल्याण्डले दिएको २०० रनको लक्ष्य पछाएको पाकिस्तानले १९.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ११० रन अविजित बनाएका थिए भने मोहमद रिजवानले
सबै पढ्नुहोस