बजेटभन्दा बाहिरको हिसाब २४ घण्टाभित्र बुझाउन अर्थलाई निर्वाचन आयोगको निर्देशन
असोज ७, २०७९काठमाडौं । निर्वाचन आयोगले बजेटभन्दा बाहिर गएर गरिएको खर्चको विवरण २४ घण्टाभित्र पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटभन्दा बाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो । ‘निर्वाचन मिति तोकिइ निर्वाचन कार्यक्रमहरु कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न न
सबै पढ्नुहोस