×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धादिङ–१ मा रवि लामिछानेको पार्टीबाट कमेडियन हिमेश पन्त प्रतिनिधिसभा उठ्ने

धादिङ–१ मा रवि लामिछानेको पार्टीबाट कमेडियन हिमेश पन्त प्रतिनिधिसभा उठ्ने

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवारमा कमेडीयन हिमेश पन्तलाई अघि सारेको छ । रविको पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारमा पन्तको नाम सिफारिस गरेको हो ।

पन्त त्यहाँका स्थानीय वासिन्दा पनि हुन् । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । पन्त टिभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत हुन् ।

प्रतिकृया दिनुहोस्