×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृशोक

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ। उनीहरूकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो। मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन्।

उनको आज बिहान चार बजे निवासमै निधन भएको बताइएको छ। मनमायाको आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्