सत्ता गठबन्धनले सिट बाँडफाँटमा जुटाउन सकेन सहमति
असोज ८, २०७९काठमाडौँ - सत्तारुढ गठबन्धनले आगामि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेको छैन । शुक्रबार दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा भएका बैठकमा पनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो । शुक्रबारसम्म सत्तारुढ गठबन्धनमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १२० निर्वाचन क्षेत्रमा चाहिँ सहमति जुटिसकेक
सबै पढ्नुहोस