‘महापुरुष’लाई शुभकामना दिँदै ओलीले भने- श्रेष्ठको बाँचुन्जेल अभिनय गर्ने सदिच्छा पूर्ण होओस्
कार्तिक ४, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘महापुरुष’ चलचित्र हेर्ने इच्छा भएको बताएका छन् । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको अभिनय रहको चलचित्र ‘महापुरुष’कार्तिक ११ देखि देशभर प्रदर्शनमा आउँदै छ । सोही चलचित्रको सफलताको शुभकामना दिँदै ओलीले कलाकार मदनकृष्ण श्रेष्ठको प्रशंसा गर्दै भनेका छन्, ‘वाह कस्
सबै पढ्नुहोस